वि.सं:
नेपाल संवत: ११४६ चौलाथ्व त्रयोदशी - १३
पारदर्शीता, जवाफदेहीता र वित्तीय अनुशासनको प्रवर्द्धन गर्दै नतिजामुलक ढंगबाट सार्वजनिक स्रोतको परिचालनमा योगदान पुर्याउने,
* एकल खाता कोष (TSA) प्रणालीमार्फत भूक्तानी, निकासा तथा खाताहरुको समयमै व्यवस्थित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्ने, * विनियोजन,राजस्व, धरौटी तथा विविध खाताहरुको आम्दानी तथा खर्चको लेखाङ्कन र प्रतिवेदन प्रणालीलाई व्यवस्थित र यथार्थपरक बनाउने, * आन्तरिक लेखा परिक्षणको माध्यमबाट जिल्लाभित्र वित्तीय सुशासनको प्रवर्द्धन गर्ने, * सार्वजनिक सम्पत्तिको पारदर्शी, उत्तरदायी एवं प्रभावकारी ढंगले परिचालन र व्यवस्थापन गर्ने, * समग्र सार्वजनिक वित्तिय व्यवस्थापनलाई प्रभावकारी बनाउन तालुक निकाय र भूक्तानी कार्यालयको पुलको रुपमा कार्य गर्ने, * आर्थिक कारोवारको रेखदेख, निरिक्षण, नियन्त्रण, समन्वय र आवश्यक परामर्श प्रदान गर्दै महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिको रुपमा रहेर जिल्लामा कार्य गर्ने,
पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन
पारदर्शि, जवाफदेहिता अभिवृद्धि गर्दै वित्तीय अनुशासनको प्रवर्द्धन गर्ने ।